९ आश्विन २०८१, बुधबार | September 25, 2024

नेकपा सांसद एवं गायिका सानु पहाडीको निधन

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की संघीय सांसद तथा जनवादी गायिका सानु पहाडीको निधन भएको छ। प्रतिनिधि सभाकी सांसद पहाडीको बुधबार बिहान उपचारका क्रममा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा निधन भएको हो । सिवा मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी थिइन । उनको २०६३ मा भारतको मिगौला प्रत्यारोपण गरिएको थियो। सिवाको निधनप्रति प्रधानमन्त्री केपी…