९ आश्विन २०८१, बुधबार | September 25, 2024

भारतमा थप ६० हजारमा कोरोना संक्रमण

काठमाडौं । भारतमा थप ६० हजार जनामा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा ६० हजार ३६५ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७३ लाख ६५ हजार ४३५ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ६४ लाख ४८ हजार ५४५ जना संक्रमणमुक्त भएका छन् । ८ लाख ४ हजार ७४६ जनाको उपचार भइरहेको छ ।…