९ आश्विन २०८१, बुधबार | September 25, 2024

नेपालगन्जमा १८ वर्षीया किशोरीसहित थप एकजनाको कोरोना संक्रमणबाट मृत्यु

नेपालगन्ज । बाँकेस्थित भेरी अस्पताल नेपालगन्जमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका-१०, भृकुटीनगर, का ६१ वर्षीय वृद्ध पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै त्यसैगरी नेपालगन्ज उपमहानगरपालिका-१८, कारकाँदो की १८ वर्षीया किशोरीको पनी उपचारकै क्रममा मृत्यु भएको छ । भृकुटीनगर निवासी ६१ वर्षीय वृद्ध पुरुषको शनिवार राति ९ बजे…