९ आश्विन २०८१, बुधबार | September 25, 2024

प्रमुख अतिथि बनेका मन्त्रीले कालोझण्डा देखाउने सुईँको पाएपछि….

बुटवल । रुपन्देहीको शुद्धोधन गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्न प्रमुख अतिथि बनेर पुग्नै लागेका लुम्बिनी प्रदेशका पर्यटन मन्त्री लिला गिरीले विपक्षीले कालो झण्डा देखाउने सुंईको पाएपछि कार्यक्रम स्थल नपुगि फर्केका छन् । काँग्रैसले कालो झण्डा देखाउने तयारी गरेको चाल पाएपछि मन्त्री रिरीले आफु नगएर प्रदेशसभाका सदस्यलाई कार्यक्रममा पथाएका थिए । मन्त्रीको सट्टा सो गाउँपालिकाको नवनिर्मित…