९ आश्विन २०८१, बुधबार | September 25, 2024

बर्दियाका कोरोना संक्रमित पुरुषको नेपालगन्जमा मृत्यु

नेपालगन्ज । बर्दियाका कोरोना संक्रमित पुरुषको नेपालगन्जमा मृत्यु भएको छ । बर्दिया ठाकुरबाबा नगरपालिका-६ का ४२ बर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा आइतबार विहान ३ बजेतिर मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । स्वास्थ्यमा समस्या देखिएपछि उनले असोज १५ गते नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा स्वाव दिएका थिए…