३१ चैत्र २०८१, आइतबार | April 13, 2025

बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा सञ्चालन

बुटवल । नयाँ वर्षसंगै युनिक डेन्टल एन्ड इम्प्लान्ट सेन्टर प्रा.लि.ले बुटवलमा तेस्रो शाखा सञ्चालनमा ल्याउने भएको छ । बुटवल उपमहानगरपालिका-६, पुष्पलाल पार्कमा बैशाख १ गतेदेखी सञ्चालन नयाँ प्रविधि र सेवासहित युनिक डेन्टलले आफ्नो सेवा सुरु गर्न लागेको सनिवार बुटवलमा पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो । पत्रकार सम्मेलनमा प्रालिले ६० लाख लगानीमा नववर्ष २०८२ को सुखद…