३० कार्तिक २०८१, शुक्रबार | November 15, 2024

खोलामा मापदण्ड विपरीत दोहन

सर्लाही । सर्लाहीका क्रसर उद्योग र खोलाका ठेकेदारले मापदण्ड विपरित प्राकृतिक स्रोत दोहन गरिरहेका छन् । लखन्देही र बाँके खोलामा ठेकेदारले मापदण्डविपरीत उत्खनन् गरेको पाइएको छ । स्थानीयवासीको चर्को विरोधका बाबजुद पनि लखन्देही र बाँके खोलामा ठेकेदारले मापदण्डविपरीत उत्खनन् गरेको बताइएको छ । लालबन्दी नगरपालिका-१२ डाब्कालीटोल र वडा नम्बर ११ हीरापुरघाटस्थित लखन्देही खोला र सागरनाथ वन…