९ आश्विन २०८१, बुधबार | September 25, 2024

आजको मौसम : सामान्यतया सफा, केही स्थानमा सामान्यदेखि आंशिक बदली

काठमाडौं । हाल देशभरको मौसममा कुनै पनि प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणाली छैन । हाल देशका पहाडी भू-भागमा आंशिक वदली रहनेछ । बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको मौसममा आंशिक देखि सामान्य बदली हुनेछ । प्रदेश न २…