१० आश्विन २०८१, बिहिबार | September 27, 2024

अमेरिकी विदेशमन्त्री माइक पोम्पियोलाई चीनको जवाफ : चीन–भारत सीमामा तिम्रो स्थान छैन

अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले चीन विरुद्ध दिएको अभिव्यक्तिप्रति चीनले कडा विरोध गरेको छ । पोम्पियोले भारतबाट चीन विरुद्ध गरेको अभिव्यक्तिप्रति नयाँ दिल्लीस्थित चिनियाँ दूतावासले क्रुद्ध प्रतित्रिया जनाउँदै अर्काको देशविरुद्ध नबोल्न चेतावनी दिएको हो । चिनियाँ दूतावासले पोम्पियोले पुरानो झुठ दोहोराएको, अन्तराष्ट्रिय सम्बन्धका मापदण्डको धज्जी उडाएको आरोप लगाउँदै चीन–भारत सीमा विवादमा तेस्रो पक्षको हस्तक्षेपलाई कुनै स्थान…