११ आश्विन २०८१, शुक्रबार | September 27, 2024

दाङका थप एक कोरोना संक्रमित पुरुषको नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु

नेपालगञ्ज । कोरोना संक्रमणबाट बाँकेमा उपचाररत दाङका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत दाङका एक पुरुष कोरोना संक्रमणका कारण मृत्यु भएको हो । कार्तिक ११ गते नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका घोराही उपमहानगरपालिका ४ का ७० वर्षीय कोरोना संक्रमित पुरुषको उपचारकै क्रममा आज बिहान…