११ आश्विन २०८१, शुक्रबार | September 27, 2024

रुपन्देहीको तिलोत्तमामा बिचौलियालाई प-यो समस्या, सरकारले तोकेको मुल्यमा सहकारीले धान खरिद गर्ने

बुटवल । बिगतमा सरकारी स्वामित्वको खाद्य संस्थानले धानको समर्थन मुल्य तोक्ने गरेपनि संस्थानको समर्थन मुल्य कागजमै सिमित हुने गरेकोमा रुपन्देहीमा यस वर्ष देखि सरकारको समर्थन मुल्य कार्यान्वयन हुने भएको छ । किसानको धान खरिद गरेर भुक्तानी दिएको प्रमाणअनुसार सरकारले सहकारीलाई प्रति १ सय किलोमा ११२ रुपैयाँ अनुदान रकम उपलब्ध गराउने भएपछि समर्थन मुल्य कार्यान्वयन हुने…