११ आश्विन २०८१, शुक्रबार | September 27, 2024

छोराको कुटाइबाट आमाको मृत्यु

सिरहा । सिरहाको कर्जन्हा नगरपालिकामा आफ्नै छोराको कुटाईबाट आमाको मृत्यु भएको छ । कर्जन्हा नगरपालिका - ३ स्थित खैराटोलका ४७ वर्षिय राम अवतार साह सोनारले घरायसी विवादमा आफ्नै आमा ८५ वर्षिय सुदामा देवी साहलाई घाँटी थिचि हत्या गरेको हो । गत मंगलबार बेलुका घरायसी विवादका क्रममा घाँटी थिची आईते बनाएकी सुदामाको जनकपुरस्थित रामजानकी मेडिकलमा उपचार…