११ आश्विन २०८१, शुक्रबार | September 27, 2024

बाजुरामा जीप दुर्घटना १ बालकको मृत्यु, २ जना घाइते

बाजुरा । बाजुरामा जिप दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । दुर्घटनामा थप दुईजना घाइते भएका छन । बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर ४ को बेलकाट्यामा फालासैनीबाट आइरहेको से १ ज ११८० नम्बर जिप दुर्घटना हुँदा सोही ठाउँका चार वर्षीय बालक प्रिन्स मिजारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका…