११ आश्विन २०८१, शुक्रबार | September 27, 2024

बाँकेमा ७० वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

नेपालगन्ज । आइतबार साँझ कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । संक्रमणबाट नेपालगन्ज उपमहानगरपालिका-१६, जयशपुर, बाँके निवासी ७० वर्षीया महिलाको उपचारको क्रममा नेपालगन्जस्थित भेरी अस्पतालमा मृत्यु भएको हो । जयशपुर निवासी ७० वर्षीया महिलाको आइतबार साँझ ५ बजे मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यलय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । श्वास…