११ आश्विन २०८१, शुक्रबार | September 27, 2024

मोरङमा थप चार संक्रमितको मृत्यु

मोरङ । मोरङ जिल्लाका विभिन्न अस्पताल र होम आइशोलेसनमा गरी आज थप चार जना कोरोना सङक्रमितको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा दुई जना, न्यूरो कोभिड अस्पताल विराटनगरमा एक जना र एकजनाको मोरङको उर्लाबारीस्थित होम आइसोलेसनमा मृत्यु भएको हो । विराटनगर-६ वस्ने ८३ वर्षिय र मोरङको उर्लाबारी नगरपालिका-६ का ५४ वर्षीय पुरुषको सङक्रमणबाट…