११ आश्विन २०८१, शुक्रबार | September 27, 2024

आजको मौसम : पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली, केही स्थानमा हल्का बर्षाको सम्भावना

काठमाडौं । हाल देशभरको मौसममा प्रभाव देखाउने कुनै पनि उल्लेखनीय मौसमी प्रणाली कायम छैन । हाल प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भाग र प्रदेश २ र लुम्बिनी प्रदेशको मौसममा आंशिक बदली रहेको छ । त्यस्तै देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।…