११ आश्विन २०८१, शुक्रबार | September 27, 2024

लुम्बिनी प्रदेशमा धान उत्पादन : कतै वृद्धि, कतै ह्रास

नारायणपुर । घोराही उपमहानगरपालिका-१० नारायणपुरका किसान रामसिंह चौधरी यस वर्ष धेरै खुसी देखिन्छन् । धान स्याहार्दै गरेका चौधरी विगतका वर्षभन्दा धेरै धान फलेकामा खुसी देखिएका हुन् । आफ्नै १५ कट्ठामा लगाएको धान यसपालि कट्ठामा चार मुरीको दरले फलेको छ । “पोहर, परार कट्ठामा तीन मुरी मात्रै फल्ने गर्थ्यो यो वर्ष धेरै उब्जनी भयो खुसी लागेको…