११ आश्विन २०८१, शुक्रबार | September 27, 2024

लमही अस्पताल र लमही नगरपालिका कार्यालय सात दिनलाई बन्द

दाङ । दाङको लमही नगरपालिका कार्यालय र लमही अस्पताल सात दिनलाई बन्द गरिएको छ । अस्पतालमा कार्यरत तीन स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि यही कात्तिक २४ गतेसम्म अत्यावश्यक सेवाबाहेक अन्य सेवा बन्द भएको जनाइको छ । अस्पतालका कर्मचारीमा गत सोमबार कोराना पुष्टि भएकाले उनीहरुको सम्पर्कमा रहेका कर्मचारीको पीसीआर परीक्षण गर्नका लागि सेवा बन्द गरिएको अस्पतालका…