११ आश्विन २०८१, शुक्रबार | September 27, 2024

पूर्वपतिको खुकुरी प्रहारबाट श्रीमतीको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिका ३ मा पूर्वपतिको खुकुरी प्रहारबाट एकजनाको मृत्यु भएको छ । २९ वर्षीय पूर्वपति होमबहादुर राईको खुकुरी प्रहारबाट २८ वर्षीया सोमा लामाको घटनास्थलमै मृत्यु गएको सोलुखुम्बु प्रहरीले जनाएको छ । होमबहादुर र सोमा श्रीमान्-श्रीमती भए पनि २०७७ वैशाखदेखि सोमा स्थानीय २७ वर्षीय नन्दराज राईसँग बस्दै आएको पाइएको छ । स्थानीय कुमार…