११ आश्विन २०८१, शुक्रबार | September 27, 2024

स्थानीय साधनले फेरियो गाउँको मुहार

हुम्ला । आफू र परिवारको सुखका लागि उहिले मुुग्लान पस्ने चलन थियो । अहिले पनि देश-प्रदेश भौँतारिने गरिन्छ तर जुक्ति जानिए गाउँघरकै स्रोत र साधनले परिवर्तन ल्याउन सक्ने सफलताको कथा यहाँ एउटा गाउँले देखाएको छ । गाउँकै पाखापखेरामा खेर गइरहेको स्थानीय जडीबुटी त्यसको कारण बनेको छ । त्यही स्थानीय स्रोतको सदुपयोगले नै सिङ्गो गाउँकै मुहारमा परिवर्तन ल्याउन सक्छ…