११ आश्विन २०८१, शुक्रबार | September 27, 2024

२४ घण्टामा बाँकेमा गयो २ जना कोरोना संक्रमितको ज्यान, २० वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु

नेपालगन्ज । उपचारका क्रममा लमही-८ का ६४ वर्षीय पुरुषको मृत्यु भएको २४ घण्टा नबित्दै बाँकेमा दाङको तुलसीपुरकाट उपचारका लागि बाँके पुगेकी २० वर्षीया कोरोना संक्रमित महिलाको क्रममा आज दिउँसो ३:२० बजे मृत्यु भएको छ । । स्वास्थ्यमा समस्या देखिएपछि नेपालगन्ज मेडिकल कलेज कोहलपुर भर्ना भएकी ती महिलामा १८ गते नै कोरोना संक्रमण पुष्टि भएको थियो…