११ आश्विन २०८१, शुक्रबार | September 27, 2024

मिलनचोकमा हात धुने स्टेशन

बुटवल । पश्चिम नेपाल विकास ट्रष्टले बुटवलको मिलन चोकमा हात धुने ब्यवस्था मिलाएको छ । कोरोना महामारीबाट जोगिन सावुन पानीले राम्रो सग हात धुनु राम्रो विधि भएको अवस्थामा ट्रष्टले मिलन चोकमा सावुन पानीको ब्यवस्था गरेको छ । ट्रष्टका कोषाध्यक्ष पदम घिमिरेका अनुसार पानी टंयाकी, सावुनको ब्यवस्था गरिएको र खुट्टाले थिचेपछि सावुन र पानी प्रयोग गर्न…