११ आश्विन २०८१, शुक्रबार | September 28, 2024

दरौंदीको पानी गोरखा बजारसम्म पु-याउने आयोजना सम्पन्न हुँदै

गोरखा । दरौंदी खोलाको पानी गोरखा नगरपालिकामा पु-याउन सुरु भएको बृहत पम्पिङ खानेपानी आयोजनाको काम सम्पन्न हुने चरणमा पुगेको छ । खानेपानी मन्त्रालय अन्तर्गतको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना लमजुङले उक्त आयोजनाको भौतिक प्रगति करिब ९८ प्रतिशत सकिएको जनाएको छ । दरौदी गोरखा बृहत पम्पिङ खानेपानी तथा सरसफाई आयोजना नामाकरण गरेर नगरपालिकाको ३ नम्बर…