बुटवल । भिजन लुम्बिनी पब्लीक कम्पनी लिमिटेडको नयाँ संचालक समित गठन गरिएको छ । कम्पनीको बुटवलमा सम्पन्न साधारण सभाले संस्थापक अध्यक्ष जगतबहादुर पोखरेललाई नै पुनः अध्यक्षमा निर्वाचित गरेको छ । कम्पनीको सञ्चालकहरुमा ई.लेखनाथ पाण्डे, कुल बहादुर केसी, बाबुराम श्रेष्ठ, दिपक शर्मा, राधेश्याम यादव, केशवराज पन्थी, गोपाल बस्याल, गिरी प्रसाद गैरे, यम प्रसाद गैरे र रिजन…