१२ आश्विन २०८१, शनिबार | September 28, 2024

भारतको राजधानी दिल्लीमा अत्याधिक वायु प्रदुषण

नयाँदिल्ली । भारतको केन्द्रीय राजधानी दिल्लीमा वायुको गुणस्तर खस्किएर अति न्यून अवस्थामा पुगेको छ । शुक्रबार बिहानको वायुको गुणस्तर अति नराम्रो अवस्थाको देखिएको अधिकारीहरुले जानकारी दिएका छन् । वायु गुणस्तर सूचक (एक्युआई) मा हेर्दा दिल्लीको वायुमा ३३० पुगेको थियो । यसअघि २४ घण्टा अगाडि ३१४ एक्युआई देखिएको थियो । छिमेकी सहरहरु फरिदाबादमा ३२७, गाजियाबादमा ३६०,…