१२ आश्विन २०८१, शनिबार | September 28, 2024

तिनाउलाई दिपावली फुटसलको उपाधि

बुटवल । बुटवल युनाईटेड साईक्लिङ क्लबको आयोजनामा शुक्रबार सम्पन्न दिपावली फेष्टिवल फुटसल २०७७ को उपाधि तिनाउ साईक्लिङ क्लबले चुमेको छ । फाईनलमा रुपन्देही जिल्ला साईक्लिङ संघलाई २-१ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो । खेलमा तिनाउका सृजन श्रेष्ठ म्यान अफ दी म्याच र संघका खोम बहादुर पौडेल हाई स्कोररबाट पुरस्कृत भएका थिए । एक…