१२ आश्विन २०८१, शनिबार | September 28, 2024

मंसिर ३ गते तोकिएको नेकपा बैठक पुनः अनिश्चित, ओलीका प्रेस सल्लाहकार थापा भन्छन् – अबका बैठक निरर्थक

काठमाडौं । मंसिर ३ गते पुनः बैठक बस्ने गरी शुक्रबार सकिएको नेपाल कम्युनिष्ट पार्टी [नेकपा]को बैठक अनिश्चित देखिएको छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना प्रेस सल्लाहकार सुर्य थापामार्फत प्रचण्डको राजनीतिक प्रस्ताव फिर्ता नगरी बैठक नहुने सन्देश दिएका छन् । यससँगै लामो विवादपछि बसेको सचिवालय बैठकको निरन्तरता अनिश्चित देखिएको हो । प्रेस सल्लाहकार…