१२ आश्विन २०८१, शनिबार | September 28, 2024

राष्ट्रपति भण्डारीद्वारा ‘नेपाल संवत् ११४१’ को शुभकामना : नेपाल सम्वत् नेपालीको मौलिक राष्ट्रिय सम्वत्

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चन्द्र मास गणना गरेर तय गरिने राष्ट्रिय विभूति शंखधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल संवत् नेपालीको मौलिक राष्ट्रिय संवत् भएको बताएकी छिन् । नेपाल संवत् ११४१ प्रारम्भ भएको अवसरमा शुभकामना सन्देश दिंदै राष्ट्रपति भण्डारीले लिच्छवीकालीन राजा राघवदेवको समयमा काठमाडौँ उपत्यकामा रहेका गरीब जनतालाई ऋणमुक्त गरी शंखधर साख्वाले यस संवत्‌लाई प्रचलनमा ल्याएको…