१२ आश्विन २०८१, शनिबार | September 28, 2024

बागलुङमा १६ जना जुवाडे पक्राउ

बलेवा । बागलुङका विभिन्न स्थानबाट १६ जना जुवाडेलाई प्रहरीले नियन्त्रण लिएको छ । आइतबार राति बागलुङ नगरपालिका ६, भान्सा र सोही वडाको ठूलढुङ्गा मा जुवा खेलिरहेको अवस्थामा नगदसहित उनीहरु पक्राउ परेका हुन् । ठूलढुङ्‌गाका तिलकबहादुर थापाको घरबाट ६७ हजार सात सय नगदसहित आठजना पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा सोही ठाउँका…