१२ आश्विन २०८१, शनिबार | September 28, 2024

रुपन्देहीमा थप एकजनाको कोरोना संक्रमणबाट मृत्यु, बुटवल-७ का ४० वर्षीय पुरुषको कोरोना बिशेष अस्पतालमा मृत्यु

बुटवल । बुटवल स्थित कोरोना बिशेष अस्पतालमा उपचाररत बुटवल ७ का एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । गत कार्तिक २६ गते देखि उपचाररत बुटवल उपमहानगरपालिका ७ का ४० वर्षीय पुरुषको आज बिहान ८ः३० बजे मृत्यु भएको हो । कार्तिक २६ गते स्वास्थ्यमा समस्या आएपछि लुम्बिनी प्रदेशिक अस्पताल पुगेका उनीमा सोही दिन कोरोना संक्रमण पुष्टि…