१२ आश्विन २०८१, शनिबार | September 28, 2024

कोरोना संक्रमणबाट सुनसरीका ८८ वर्षीय वृद्धको मृत्यु

विराटनगर । सुनसरीमा थप एक कोरोना संक्रमित वृद्धको उपचारका क्रममा मृत्यु भएको छ । मोरङको बुढीगंगा गाँउपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचाररत इटहरी उपमहानगरपालिका–-५ का ८८ वर्षीय वृद्धको ८८ उपचारको क्रममा शुक्रबार बिहान करिब ५:५० बजे मृत्यु भएको हो । पीसीआर परीक्षण गराउँदा वृद्धको रिपोर्ट कात्तिक २७ गते पोजिटिभ आएको थियो । कोरोना पुष्टि भएपछि उपचारका…