१२ आश्विन २०८१, शनिबार | September 29, 2024

चितवनको भण्डारामा ग्याँस बुलेटले मोटरसाइकललाई ठक्कर दियो, २ जनाको मृत्यु

चितवन । चितवनको भण्डारामा सोमबारसाँझ मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वीचितवनको राप्ती नगरपालिकास्थित हर्दि चोकमा ग्यास बुलेटले प्रदेश नं.३ ०३–००२ प ११८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती–५ भण्डाराका सचिन दनाइ रहेका छन् ।…