१२ आश्विन २०८१, शनिबार | September 29, 2024

चक्रपथ दोस्रो खण्ड विस्तार : निर्माणस्थल खाली गर्ने काम ९७ प्रतिशत

काठमाडौं । चक्रपथको दोस्रो खण्ड कलङ्की-धोबीखोला (गोपीकृष्ण हल नजीकसम्मको सडक) विस्तारका लागि निर्माणस्थल खाली गर्ने काम ९७ प्रतिशत सकिएको छ । चीन सरकारले निर्माण शुरु गर्नु पहिले निर्माणस्थल खाली गरिसक्ने गरी सडकको अधिकार क्षेत्रमा रहेका संरचना हटाउने काम भइरहेको छ । सो सडकखण्डमा रहेका १९ घर हटाउने काम सबैभन्दा कठिन रहेको छ । तीमध्ये अहिलेसम्म…