१३ आश्विन २०८१, आइतबार | September 29, 2024

कोरोना खोप प्राप्तिका लागि सरकारले पठायो कूटनीतिक नोट

काठमाडौं । सरकारले कोभिड-१९ को महामारी विरुद्धको खोप प्राप्तिका लागि तेस्रो चरणको खोप परीक्षण गरिरहेका राष्ट्रलाई कूटनीतिक नोट पठाइसकेको छ । कोरोना विरुद्ध तेस्रो चरणको खोप परीक्षणमा रहेका भारत, चीन, अमेरिका, बेलायत, जर्मनी, रुस र अष्टे«लियालगायतका मुलुकलाई कूटनीतिक नोट पठाइसकिएको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जानकारी दिए । कोभिड-१९ विरुद्धको खोप (भ्याक्सिन) नआएसम्म मानिसको दैनिक…