१३ आश्विन २०८१, आइतबार | September 29, 2024

चितवनको माडीमा बीओपी स्थापित

चितवन । माडी नगरपालिकामा छैटौँ बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको छ । माडी –६ कल्याणपुरमा सशस्त्र प्रहरीको छैटौँ पोष्ट स्थापना गरिएको हो । यसअघि माडीका बाँदरझुला, कान्छिवगाई, छरछरे, गर्दी र वाल्मिकी आश्रममा पोष्ट स्थापना गरी सकिएको छ । सरकारले नेपाल र छिमेकी देशका सिमानामा ११४ बीओपी स्थापना गर्ने निर्णय गरेसँगै जिल्लामा यस वर्ष तीन…