१३ आश्विन २०८१, आइतबार | September 29, 2024

प्याराग्लाइडिङ भित्रका उच्छृङ्खलता : उड्दाउड्दै फूल टिपेर यात्रुलाई दिइन्छ

पोखरा । पोखराको आकाशमा प्याराग्लाइडिङ उड्न थालेको दुइदशक नाघिसकेको छ । यो अवधिमा धेरैपटक प्याराग्लाइडिङ दुर्घटनामा परे । ती दुर्घटनामा परेर केहीले ज्यान पनि गुमाए । तर, गत सोमबारको दुर्घटनामा परेर पाइलट राजु गैरे नेपाली (३८) को ज्यान गएको घटना भने सबैका लागि नौलो थियो । किनभने टेण्डम (यात्रु सहित) उडान दुर्घटना हुँदा पाइलटले ज्यान…