१३ आश्विन २०८१, आइतबार | September 29, 2024

कोरोनाका कारण बन्द भएको माउण्टेन फ्लाईट ८ महिनापछि शुरु

काठमाडौं । सर्वोच्च शिखर सगरमाथासहितका आकर्षक एवं मनोरम हिमश्रङ्खला दृश्यावलोकनका लागि पर्वतीय उडान (माउन्टेन फ्लाइट) निकै आकर्षक मानिन्छ । पर्वतीय उडानका लागि स्वदेशी तथा विदेशी यात्रु निकै लालायीत हुन्छन् । अनुकूल मौसमले पनि पर्वतीय उडानको आकर्षण बढ्दो छ । विशेषगरी शरद ऋतु पर्वतीय उडानका लागि उपयुक्त मानिन्छ । कोभिड-१९ सङ्क्रमणका कारण बन्द रहेको मुलुकको पर्वतीय…