३ मंसिर २०८१, सोमबार | November 18, 2024

म्यानमारमा सैनिक ‘कु’, १ वर्षसम्म संकटकालको घोषणा

दक्षिणपूर्वी एशियाली देश म्यानमारमा पुन: सैनिक 'कु' भएको छ । म्यानमारको सेनाले सत्तारूढ दल नेशनल लीग फर डेमोक्रेसी (एनएलडी) पार्टीकी  सर्वोच्च नेता आङ सान सू चीलाई हिरासतमा लिएको छ । राजधानी नेपिटाप र मुख्य शहर याङ्गुनका सडकमा ठूलो संख्यामा सैनिकले गस्ती गरिरहेका छन् । सेनाले १ वर्षसम्म संकटकालको घोषणा गरेको छ । राष्ट्रपति विन मिन्ट,…