१३ आश्विन २०८१, आइतबार | September 29, 2024

युनेस्कोको सहकार्यमा बाँकेका विपन्न परिवारका लागि ९० थान खानेपानीको धारा

नेपालगन्ज । खानेपानीको अभावमा लामो समयदेखि चरम समस्या भोगीरहेका बाँके जिल्लाका अति विपन्न ९० परिवारले हेण्डपम्प प्राप्त गरेका छन् । बाँके युनेस्को क्लबले कतार च्यारेटी नेपालको सहयोगमा ती परिवारका लागि ९० वटा खानेपानी धारा जडान गरिदिएको छ । बाँके जिल्लाको पिछिडिएको मानिने नरैनापुर गाउँपालिका वडा नम्बर २ र नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० का ९०…