१३ आश्विन २०८१, आइतबार | September 29, 2024

म्याग्दीका २ स्थानमा आधारभूत अस्पताल शिलान्यास स्थगित

बेनी । देशको ७ वटै प्रदेशको ३९४ स्थानमा आधारभूत अस्पतालको शिलान्यास भएपनि म्याग्दीको रघुगंगा र धवलागिरी गाँउपालिकामा भने अस्पताल बनाउने स्थानका बिषयमा बिवाद हुँदा आज शिलान्यास कार्यक्रम स्थगित भएको छ । अस्पताल बनाउने ठाउँका बारेमा विवाद सिर्जना भएपछि दुबै स्थानीय तहले तत्काल अस्पतालको शिलान्यास गर्न नसक्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जानकारी गराएका छन्…