१३ आश्विन २०८१, आइतबार | September 29, 2024

देशभरी अस्पतालको शिलान्यास हुँदा बाँकेको नरैनापुरमा ५ शैयाको अस्पताल उदघाटन

नेपालगन्ज । ७ वटा प्रदेशको ३०९ स्थानमा आधारभूत अस्पतालको शिलान्यास भएकै दिन बाँकेको नरैनापुरमा भने ५ शैयाको अस्पतालको उदघाटन भएको छ । संघिय सरकारको एक पालिका एक अस्पतालको कार्यक्रम अन्तर्गत नरैनापुर गाउँपालिकामा पाँच शैयाको कोभिड अस्थायी अस्पताल सञ्चालनमा आएको हो । नरैनापुरमा संचालनमा आएको अस्पतालको लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी नमुना र गाउँपालिका अध्यक्ष इस्तियाक…