१३ आश्विन २०८१, आइतबार | September 29, 2024

रुपन्देहीकी मनीता यादवको मृत्यु शंकास्पद, दाईजोका कारण हत्या भएको माईतीपक्षको आरोप

लुम्बिनी । कार्तिक ३० गते बिष सेवनबाट मृत्यु भएको भनिएकी रुपन्देहीको मायादेबी गाँउपालिका वडा नं. २ दुबिहवाकी अन्दाजी २२ बर्षीया मनीता यादवको मृत्यु शंकास्पद बन्दै गएको छ । घटना प्रकृतिलाई लिएर माईती पक्षले दाईजो नल्याएको कारण देखाई मृतकको श्रीमान दिनेश यादव सहित पाँच जना बिरुद्ध किटानी जाहेरी दिए पछि निजको मृत्यु शंकास्पद बनेको होे ।…