१३ आश्विन २०८१, आइतबार | September 29, 2024

बर्दियामा देश कै पहिलो सिकलसेल उपचार केन्द्र स्थापना

बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिकाले देश कै पहिलो सिकलसेल उपचार केन्द्रको स्थापनागरेको छ । नगरपालिकाले निर्माण गर्न लागेको सिकलसेल उपचार केन्द्रको भवनको बारबर्दिया नगरपालिकाका नगर प्रमुख दुर्गाबहादुर थारु(कबिर)ले शिलान्यास गरेका छन् । नगरपालिकाका अनुसार नगरपालिकाको करिब चार करोड ३३ लाख ५० हजार लागतमा सिकलसेल उपचार केन्द्रको भवन निर्माण हुने भएको हो । सिकलसेल उपचार कै…