१३ आश्विन २०८१, आइतबार | September 29, 2024

रोकिएको कोरिया जाने प्रक्रिया तत्काल सुरु हुँदै, रोस्टरको अवधि छ महिना थपिने

सउल । कोरोना माहामारीका कारण कोरिया जानेको रोकिएको काम पुनः सञ्चालनमा ल्याई कोरिया लाने प्रक्रिया छिट्टै नै शुरु हुने भएको छ । त्यस्तै कोरियाली भाषा पास गरेर कोरिया जाने पर्खाइमा बस्नेको दुई वर्षे रोस्टरको समयावधि सकिन लागेका बेला पुनः छ महिना थप्ने निर्णय पनि भएको छ । कोभिड-१९ का कारण प्रवासीलाई कोरिया प्रवेशमा कडाइ र…