१३ आश्विन २०८१, आइतबार | September 29, 2024

मानव अधिकारको संरक्षणका लागि हिंसा विरुद्ध बोल्ने संस्कृतिको विकास गरौं

बुटवल । मानव अधिकारको संरक्षणका लागि अधिकार हनन र  हिंसा विरुद्ध बोल्ने संस्कृतिको विकास गर्न सरोकारवालाहरुले आग्रह गरेका छन् । हिंसा सहेर बस्ने परिपाटीले पीडकको मनोबल बढ्ने र हिंसाका घटना बढ्दै जाने भएकाले हिंसा विरुद्ध मौनताको संस्कृती तोड्न उनीहरुले आग्रह गरे । व्यवस्था फेरिएपनि मानव अधिकारको अवस्था परिवर्तन नभएकाले यसविरुद्ध सबै अधिकारकर्मीहरुले वकालत र पैरवी…