१३ आश्विन २०८१, आइतबार | September 30, 2024

बुटवलको सुख्खानगरमा गोली चल्यो, एकजना घाईते

बुटवल । बुटवलको सुख्खानगरमा गोली चलेको छ । बुटवल उपमहानगरपालिका वडा नं ८ सुख्खानगर स्थित कलस होटलमा गोली चलेको प्रहरीले बताएको छ । गैडाको खाग तस्करीमा सम्लग्नहरु बसेको सुुुुुुुचनाका आधारमा पुगेको सादा पोशाकका प्रहरी टोलीलाई खाग तस्करले पिस्तोल खोसेर प्रहार गर्न खोज्दा गोली प्रहाराट तस्कर समूहकै एकजना घाईते भएको बताईएको छ । कलश होटलमा गोली…