१४ आश्विन २०८१, सोमबार | September 30, 2024

बुटवल उपमहानगरका मुख्य सडकको मेडियनमा बुद्ध, उजीर सिंह र रामापिथेकस उभ्याइने

बुटवल । बुटवल उपमहानगर क्षेत्रमा पर्ने मुख्य राजमार्गका बीचभागमा हरियालीसहित शान्तिका अग्रदुत गौतम बुद्ध र युद्धका महानायक उजीर सिंह थापाको मुर्ति राखिने भएको छ । उपमहानगरले संचालन गरेको हरियाली प्रबर्धन र सहरी सौन्दर्यकरण कार्यक्रम अन्तर्गत सडकको बीचमा रहेको डिभाईडरमा गौतम बुद्ध, उजीर सिंह र रामा पिथेकसको प्रतिमा स्थापना गरिने भएको हो । उपमहानगरको हरियाली कार्यक्रमलाई…