१४ आश्विन २०८१, सोमबार | September 30, 2024

आजको मौसम : सामान्यदेखि आंशिक बदली, पूर्वी पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल दक्षिणपूर्वी अरेबीयन सागर र इन्डीयन सागरमा विकशित न्युन चापीय प्रणालीको आंशिक प्रभाव देशभरको मौसममा परेको छ । हाल प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै देशका बाँकी भू-भागहरुको मौसममा आंशिक बदली रहेको छ जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।…