१४ आश्विन २०८१, सोमबार | September 30, 2024

नेपालमा कुल संक्रमितको संख्या २ लाख ४५ हजार नाघ्यो, २४ घण्टामा १ हजार २१७ संक्रमित थपिए

काठमाडौं । नेपालमा आज मध्यान्ह सम्ममा २ लाख ४५ हजारमा कोृरोना संक्रमण पुष्टि भएको छ । आज थपिएको १ हजार २१७ जनासंगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४५ हजार ६५० पुगेको हो । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभरमा थप १ हजार २१७ जनामा कोरोना संक्रमण पुष्टि भएको…