१४ आश्विन २०८१, सोमबार | September 30, 2024

बालबालिकालाई सुनका गहना नलगाइदिन आग्रह

रसुवा । सुनको गहना लगाएकै कारण स्कुले बालिकाको हत्या भएपछि रसुवा प्रहरीले बालबालिकालाई सुनका गरगहना नलगाउन अभिभावकलाई आग्रह गरेको छ । सुनका गरगहना लगाएकै कारण बालबालिकाको ज्यान जाने अवस्था आएपछि प्रहरीले गरगहना नलगाउन आग्रह गरेको हो । कालिका गाउँपालिका–१ राम्चे खार्सा क्षेत्रको फैक्रिगाङ निवासी ६ वर्षकी बालिका सुमिना तामाङ विद्यालयबाट घरतर्फ फर्कने क्रममा कानमा लगाएको…